SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Nepali movies to must-watch Indigenous documentaries: What's on SBS On Demand - नेपाली सिनेमादेखि अस्ट्रेलियन आदिवासीका कथासम्म: एसबीएस अन डिमा
What can you watch on SBS On Demand? - एसबीएस अन डिमान्डमा के-के हेर्न सकिन्छ? From the new drama series The Airport Chaplain to 2.6 Seconds, a documentary series examining the death of an Indigenous man, and Nepal's Oscar submission Shambhala - here's a look at some of the content currently available on SBS On Demand.Warning: This podcast contains the name of an Aboriginal person who has died.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - मेलबर्नको एक व्यस्त एयरपोर्टका पर्दा पछाडिका कुरा समेटिएको नयाँ शृङ्खला ‘द एयरपोर्ट च्याप्लिन’देखि, एक आदिवासी पुरुषको मृत्युको घटनाबारे वृत्तचित्र २.६ सेकेन्ड्स र नेपालको अस्कर मनोनयन साम्बालासम्म - एसबीएस अन डिमान्डमा उपलब्ध सामाग्रीहरू।चेतावनी: यस सामाग्रीमा मृत्यु भएका एक आदिवासी व्यक्तिको नाम उल्लेख गरिएको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
