SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्। Listen to the top Australian stories from the past week, including the alleged attacker of MP Helen Haines being identified as Brendan Nugent, less than two weeks remain to lodge your tax return if you're doing it yourself, and Alex de Minaur's ATP Finals hopes taking a hit after slipping out of the top eight.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - सङ्घीय सांसद हेलेन हेएन्समाथि कथित आक्रमण गरेका व्यक्तिको पहिचान पुष्टि, ट्याक्स रिटर्न आफैँ गर्ने अन्तिम मिति नजिकिँदै, १,८२० डलरसम्म चेतावनी हुन सक्ने र अस्ट्रेलियाका एलेक्स डि मिनअरका लागि एटीपी फाइनल्ससम्मको यात्रामा थप चुनौती लगायत पछिल्लो एक साताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
