SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
The Australian housing crisis buried beneath our feet - अस्ट्रेलियाको आवास सङ्कट: मरेपछि पनि 'टेन्सन'
Australians are familiar with the housing crisis, but there's a lesser-known land battle occurring right beneath our feet. Some metropolitan cemeteries are running out of space, and it's raising questions about the accessibility of burial practices and rise of alternative forms of deathcare. - अस्ट्रेलियनहरू आवास सङ्कटबारे चिर परिचित नै छन्, तर जमिनसँग सम्बन्धित एउटा कम चर्चित समस्या भने हाम्रो खुट्टामुनि नै बढ्दै गइरहेको छ। कतिपय ठुला शहरहरूमा रहेका समाधि स्थलहरूमा शव गाड्नका लागि ठाउँ सकिँदै गएको छ। यसले अस्ट्रेलियाको परम्परागत अन्त्येष्टि प्रक्रियाको दीर्घकालीन व्यवस्थापन बारे सोच्न बाध्य बनाएको छ भने समस्याको समाधान स्वरुप वैकल्पिक तरिका पनि प्रयोग हुन थालेका छन्। थप रिपोर्टमा सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - के यसको समाधान, घरभाडामा सीमा तोक्नु वा ‘रेन्ट क्याप’ होला त? द अस्ट्रेलिया इन्स्टिच्युटको एक नयाँ सर्वेक्षणले यस्तै देखाएको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
