SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

Homecomings and farewells: The different faces of Dashain - दशैं: कोही घर जाँदै कोही घरबाट टाढा

Dashain does not mean the same thing for everyone. While some Nepalis are returning home to celebrate with loved ones, others are preparing to leave their families behind and head overseas. Some Nepalis have shared their personal stories of experiencing Dashain from very different circumstances and perspectives. - दशैं सबैका लागि उस्तै कहाँ हुन्छ र? कोही दशैंका बेला घर आएका छन् त कोही परिवार छोडेर विदेश जाने तरखरमा छन्। यस्तै भिन्न परिस्थितिमा रहेका नेपालीहरूसँग दशैं पृष्ठभूमिमा गरिएको यो कुराकानी सुन्नुहोस्। #sbsaudiopodcastDisclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali). - #sbsaudiopodcastनोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: Twitter • Facebook

Powered by Plink Plink icon plinkhq.com