SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
'Shree Bijjo Bhoot' brings Sudurpaschim's language and folklore to Kathmandu stage - सुदूरपश्चिमको भाषा र लोक विश्वासलाई काठमाण्डूको मञ्चमा उतार्
A play rooted in the culture, dialect and folklore of Nepal's Sudurpaschim region has been drawing audiences to Kathmandu's Mandala Theatre. Director Akash Nepali says Shree Bijjo Bhoot explores the local belief that no one can escape the consequences of wrongdoing, while bringing stories from far-western Nepal to the stage through the journey of its central female character, Gauri. - मण्डला थिएटरमा मञ्चन भएको ‘श्री बिज्जो भूत’ नाटकमार्फत सुदूरपश्चिमको भाषा, परिवेश र लोक विश्वासलाई उजागर गर्ने प्रयासबारे निर्देशक आकाश नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्। Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - निर्देशक आकाश नेपालीले यस नाटकले बिज्जो भूतको आसपास कसैले पनि खराब काम गरेर उम्कन नसक्ने जन विश्वासलाई देखाउँदै पश्चिम नेपालको कथा र संस्कृतिलाई आफ्नो प्रमुख महिला पात्र गौरी मार्फत दर्शकमाझ पुर्याउने प्रयास गरेको बताएका छन्। उनै नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
