SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
‘Exchanging culture’: How a Nepali kite-making workshop brought communities together in Melbourne - ‘संस्कृति साटासाट’: चङ्गा चेट हैन, बनाउन सिक्दै र सिकाउँ
Missing kites in Australia this Dashain? - अस्ट्रेलियामा तपाईँले दशैंको बेलामा चङ्गा उडाउनुभएको छ? On Saturday, 17 October, families gathered for a Dashain card and kite-making workshop at Glenroy Library in Melbourne.SBS Nepali spoke with organisers and participants about the inspiration behind the program by Merri-bek Libraries, passing Dashain traditions on to the second generation of Nepali speakers, and sharing culture with the wider multicultural community.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - नेपालीभाषीहरूको ठूलो जनसङ्ख्या रहेको मेलबर्नको सबर्ब ग्लेनरोइस्थित ग्लेनरोइ लाइब्रेरीमा शनिवार, १७ अक्टोबरमा नेपाली लगायत विभिन्न पृष्ठभूमिका अभिभावकहरू आफ्ना बालबालिकाका साथ ‘दशैं कार्ड एन्ड काइट मेकिङ वर्कशप’मा पुगेका थिए।मेरि-बेक लाइब्रेरीजको आयोजनामा भएको उक्त कार्यक्रमबारे आयोजक तथा सहभागीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
