SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Australian News Update: Wednesday, 21 October 2026 - आजका प्रमुख समाचार: बुधवार, २१ अक्टोबर २०२६
Listen to today’s top stories, including MPs to attend a security briefing, as MP Helen Haines remains in a critical but stable condition, and the family of Brendan Nugent has issued a statement revealing the MP has been a friend for more than 20 years. - सांसद हेलेन हेन्समाथि गाडी कथित रुपमा ठोक्काएर गम्भीर घाइते बनाएको भन्दै एक पुरुषमाथि आरोप लगाइएको तथा आरोपित ब्रेन्डन न्युजेन्टको परिवारले हेन्स आफूहरूको साथी भएको बताएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
