SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Bal Jagat: Subham Aryal and Megan Maharjan’s Nepali poems - बाल जगत्: सुभम अर्याल र मेगन महर्जनका नेपाली कविताहरू
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्मा तपाईँलाई स्वागत छ। This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Subham Aryal from Toowoomba and Megan Maharjan from Aintree Nepali Pathshala recite their poems. Subscribe to the SBS Nepali podcast here.If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा टुवुम्बाका सुभम अर्याल र एन्ट्री नेपाली पाठशालाकी मेगन महर्जनले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
