SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Australian News Update: Friday, 16 October 2026 - आजका प्रमुख समाचार: शुक्रवार, १६ अक्टोबर २०२६
Listen to today’s top stories, including the Australian Competition and Consumer Commission taking K-Mart to court for alleged breaches of Australian Consumer Law. - उपभोक्ता सुरक्षा नियम उल्लङ्घन गरेको आरोप लगाउँदै केमार्ट विरुद्ध एसीसीसीद्वारा अदालतमा मुद्दा दायर लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
