SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Digital Duty of Care: Greens want power to sue big tech - डिजिटल ड्युटी अफ केयर: ठुला टेक कम्पनीविरुद्ध मुद्दा हाल्ने अधिकार ग्रिन
As Parliament prepares to debate the proposed Digital Duty of Care Bill, the Greens are calling for the laws to go farther by allowing Australians to sue big tech companies for online harm. The Greens say the bill, which puts the onus on social media companies to protect young people from harmful content, should give regular people the power to protect themselves from big tech. - संसद्ले प्रस्तावित ‘डिजिटल ड्युटी अफ केयर’ विधेयक माथि बहस गर्ने तयारी गरिरहँदा, ग्रिन्सले अनलाइनबाट हुने हानिका लागि अस्ट्रेलियनहरूले ठुला प्रविधि सम्बन्धी कम्पनीविरुद्ध क्षतिपूर्तिको मागका साथ मुद्दा हाल्न सक्ने व्यवस्था गर्न कानून थप अगि पढ्नु पर्ने बताएको छ। ग्रिन्सले, हानिकारक सामग्रीबाट युवाहरूलाई जोगाउने जिम्मेवारी सोसल मिडिया कम्पनीहरूलाई नै दिने उक्त विधेयकले सर्वसाधारणलाई पनि ठुला टेक कम्पनीबाट आफूलाई जोगाउने सामर्थ्य दिइनु पर्ने माग राखेको छ। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
