SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Australian News Update: Monday, 12 October 2026 - आजका प्रमुख समाचार: सोमवार, १२ अक्टोबर २०२६
Listen to today’s top stories, including Dashain message from the Prime Minister, social media algorithm law changes to pass parliament after it resumes from today, A total fire ban across greater Sydney and the greater Hunter region, and Brodie Kostecki crowned winner at the Bathurst 1000. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीबाट दशैंको शुभकामना, सोसल मिडियाका एल्गोरिदमसम्बन्धी नयाँ कानुनी व्यवस्था आज सङ्घीय संसदमा पारित हुने तयारी, अत्यधिक आगलागी जोखिमका कारण ग्रेटर सिड्नी र ग्रेटर हन्टर क्षेत्रमा पूर्ण आगो निषेध लागू र बाथर्स्ट १००० मा ब्रोडी कोस्टेकीले नाटकीय जित हासिल गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
