SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

SBS Nepali World Cup Discussion: Argentina and Spain backed as title contenders - विश्वकप चर्चा: अर्जेन्टिना र स्पेनको टक्कर जीत कसको होला

Darwin Hearts Football Club founder Hem Bahadur Pun and Australian Nepalese Football Association President Vijay Raut join SBS Nepali to discuss their FIFA World Cup predictions. While both place Australia as their top pick, the discussion became a friendly contest as Raut backed Argentina and Pun supported Spain. Listen to their insights, analysis and expectations for the tournament. - डार्विनका सामुदायिक फुटबलमा सक्रिय र डार्विन हार्ट्स फुटबल क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुन र सिड्नीबाट अस्ट्रेलियन नेप्लिज फुटबल असोसियसनका अध्यक्ष विजय राउतले एसबीएस नेपालीको रेडियो कार्यक्रममा सहभागी भएर आफ्नो विश्वकप अनुमानहरू साझा गरेका छन्। दुवैले पहिलो नम्बरमा अस्ट्रेलियालाई राखेका छन्। त्यसपछि भने अर्जेन्टिनाका समर्थक राउत र स्पेनले जित्छ भन्ने आशामा रहेका पुनबिच आफ्नो टिमलाई लिएर कत्तिको टक्कर परेको छ त सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here. Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com