SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
A Nepali woman dies in a Lalor car crash - मेलबर्न सडक दुर्घटना: एक नेपाली महिलाको मृत्यु
A 49-year-old Nepali woman has died in a crash at Lalor, Melbourne. On Friday, 19 June, after 6 am, emergency services were called after two cars collided at the intersection of Dalton Road and Burton Street. Victoria Police say the female was treated by paramedics but died at the scene. The 52-year-old male driver of the same vehicle was arrested at the scene. The driver and sole occupant of the second vehicle was transported to hospital with minor injuries, as investigations continue. - मेलबर्नको सीबीडीबाट करिब २० किलोमिटर उत्तर तर्फ पर्ने लेलरमा शुक्रवार, जुन १९ २०२६ मा भएको सडक दुर्घटनामा परि एक ४९ वर्षीय महिलाको मृत्यु भएको छ। भिक्टोरिया प्रहरीको विज्ञप्ति अनुसार आज बिहान ६ बजेको आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा दुई वटा गाडी ठोक्किएको जानकारी पछि, आपत्कालीन सेवालाई बोलाइएको थियो। गाडीका चालक पक्राउमा परेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एक रिपोर्ट। Police are urging anyone who witnessed the collision, has dashcam or CCTV, or anyone with information to contact Crime Stoppers on 1800 333 000 or submit an online confidential report at www.crimestoppersvic.com.au.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Readers seeking support with mental health can contact:Lifeline: 13 11 14Beyond Blue: 1300 22 4636Suicide Call Back Service: 1300 659 467For children between the age of 5 to 25 Kids Helpline: 1800 55 1800In an emergency, call 000.For translating and interpreting services, contact 13 14 50 or visit the SBS Mind Your Health portal for content in various languages.Embrace Multicultural Mental Health supports people from culturally and linguistically diverse backgrounds. - यदी कोही घटनाको प्रत्यक्षदर्शी भएमा, वा घटनाको ‘ड्यासक्याम’ वा ‘सीसीटीभी फुटेज’ भएमा, वा कसैसँग घटनाबारे केही जानकारी भएमा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न अथवा www.crimestoppersvic.com.au मा गोप्य रूपमा रिपोर्ट गर्न आग्रह गरिएको छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:लाइफलाइन: १३ ११ १४ बियन्ड ब्लु: १३०० २२ ४६३६ सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
