SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

Pauline Hanson reveals One Nation policies at the NPC - पलिन ह्यान्सनको भाषण किन चर्चामा?

Pauline Hanson has declared Australia should be a monoculture, in a sweeping address at the nation's most coveted political platform, the National Press Club. She's also criticised the public broadcasters and confirmed its official One Nation policy to scrap funding to SBS. - अस्ट्रेलियाका सबैभन्दा प्रतिष्ठित राजनीतिक मञ्चहरूमध्ये एक, नेशनल प्रेस क्लबमा, वन नेशनकी प्रमुख पलिन ह्यान्सनले आफ्नो पहिलो सम्बोधन दिएकी छन्। बुधवार आफ्नो भाषणका क्रममा ह्यान्सनले अस्ट्रेलियामा सांस्कृतिक एकरूपता अर्थात् ‘मोनोकल्चर’ हुनुपर्ने धारणा राखेकी थिइन्। यससँगै उनले सार्वजनिक प्रसारकहरूको आलोचना गर्दै एसबीएसका लागि सरकारी वित्तीय सहयोग बन्द गर्ने वन नेशनको नीति रहेको बताइन्। एक रिपोर्ट। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com