SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

World Cup Shock: Spain held by debutants Cabo Verde - विश्वकप २०२६ अपडेट: पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको काबो भर्डेले बराबरी

The first major upset of the FIFA World Cup has arrived, with tournament favourites Spain denied victory by debutants Cabo Verde. Incredibly, all four matches on Day 5 ended in draws - the first time this has happened at a World Cup in 68 years. Welcome to the World Cup Daily Update. - उपाधिको दाबेदार मानिएको स्पेनलाई पहिलो पटक विश्वकप खेलिरहेको काबो भर्डेले बराबरीमा रोकेर सबैलाई अचम्ममा पारिदिएको छ। तर आजको दिन स्पेनका लागि मात्रै यस्तो रहेन, किनभने पाँचौँ दिनका चारै खेलहरू बराबरीमै टुङ्गिएका छन्। थप सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो अपडेटमा। Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com