SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the past seven days, including calls for a shark cull reignited after a woman was critically injured in an attack at Sydney's Coogee Beach, Australia's PM welcomes the middle east peace deal and Socceroos' coach Tony Popovic proud with Australia's 2 nil win against Türkiye. - न्यु साउथ वेल्समा एक महिलामाथि भएको गम्भीर शार्क आक्रमणपछि नियन्त्रणका लागि फेरि उठ्यो माग, अमेरिका–इरान शान्ति सम्झौताप्रति अस्ट्रेलियाको समर्थन र फिफा विश्वकप २०२६ मा अस्ट्रेलियाको पहिलो खेलमा जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
