SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Nepal Update: Sudan Gurung reappointed, Chef Santosh Shah arrested and Dipendra Singh Airee nominated - नेपाल अपडेट: गृहमन्त्रीमा फेरि सुधन गुरुङ, पक्राउ परे से
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:👥 रास्वपा महाधिवेशनको तयारीमा,💰अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि बजेट पेश पछि करका दर हेरफेर गरेको आरोप र छानबिनको माग,👨🏽🍳 चर्चित सेफ सन्तोष साह ब्याङ्किङ कसुर मुद्दामा पक्राउ,⚖️ बालबालिकालाई सैन्य बलमा प्रयोग गर्न निषेध गर्ने कानुन बनाउन र क्षतिपूर्ति व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश,📝 स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री,🏏 अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी मे महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
