SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

Group A: Who will top the group? Raju Kaji Shrestha predicts - समुह ए: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको

The FIFA World Cup 2026™ officially begins with host nation Mexico taking centre stage in the tournament’s opening match. The first game will be played on Friday 12 June at 5 AM AEST, where Mexico will face South Africa. The second Group A clash will follow later the same day at 12 PM between South Korea and Czechia. As the tournament begins with these Group A fixtures, Nepal’s football figure Rajukaji Shrestha had earlier shared his predictions during his visit to Australia a few months ago. So, who will top Group A? Let’s hear the analysis from Shakya. - फिफा विश्वकप सन् २०२६ को औपचारिक उद्घाटन गर्ने अवसर आयोजक राष्ट्र मेक्सिकोलाई प्राप्त भएको छ। र पहिलो खेल शुक्रवार १२ जुनको सिड्नी समय अनुसार बिहान ५ बजे मेक्सिको र साउथ अफ्रिकाबिच हुँदै छ भने दोस्रो खेल सोही दिन साउथ कोरिया र चेकिया बिच मध्यान्न १२ बजे। समूह ए का यी खेलहरूसँगै विश्वकप सुरु हुँदा नेपालका फुटबल हस्ती राजुकाजी शाक्यले केही महिना अगि अस्ट्रेलिया आएको समयमा आफ्नो अनुमान सुनाएका थिए। को बन्ला त समूह ए को विजेता सुनौँ शाक्यबाट। Subscribe to the SBS Nepali podcast here.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com