SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

FIFA World Cup fever builds among Nepali football fans in Sydney - अस्ट्रेलियाका नेपालीको विश्वकप उत्साह

The excitement is building for the FIFA World Cup, and that energy is strongly felt within the Nepali-speaking football community in Sydney. In a conversation, passionate community players shared their anticipation, love for the game, and what the tournament means to them beyond just football. Sameer Ghimire spoke with Aryan Shrestha, Madan Dyaurali, Samrat Kuinkel, Sudip Bidari, and Sushant Koirala, who play for the Talawong Nepali Football Club in north-west Sydney. - विश्वकप फुटबलको लागि तपाईँहरू कत्तिको उत्साहित हुनुहुन्छ? फुटबल प्रेमी सामुदायिक फुटबलमा संलग्न केही नेपाली भाषीहरूसँग हामीले गरेको कुराकानीमा त धेरै उत्साह भएको भएका बताएका छन्। उत्तर पश्चिमी सिड्नीको टालावंग नेपाली फुटबल क्लबमा खेल्दै आएका आर्यन श्रेष्ठ, मदन द्यौराली, सम्राट कुइँकेल, सुदिप बिडारी र सुशान्त कोइरालासँग सहकर्मी समीर घिमिरेले गर्नु भएको फुटबल कुराकानी सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।READ MOREफिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com