SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the past seven days, including a state funeral to be held for world-renowned melanoma pathologist Richard Scolyer, payday super reforms to require businesses to pay super contributions at the same time as wages rather than quarterly and Melbourne defeats Collingwood by eight points in front of more than 88,000 fans at the MCG on a day dedicated to the memory of Neale Daniher. - मेलानोमा रोगका विश्वप्रसिद्ध विशेषज्ञ रिचार्ड स्कोल्यरको राजकीय अन्त्येष्टि गरिने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको घोषणा, सुपरएनुएसनमा जुलाईदेखि परिवर्तन हुने र एएफएलमा कलिङवुड माथि मेलबर्न डिमन्सको आठ अङ्कले जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
