SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Nepali Entrepreneurs Talk: Is working with Gen Z easy or challenging? (Part 3) - नेपाली उद्यमीका कुरा: 'जेन जी' पुस्तासँग काम गर्न सजिलो कि अप्ठ्या
In the third part of our special series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal share their experiences of working with Gen Z and their views on the creativity of the younger generation. Speaking to SBS Nepali during the International Youth Entrepreneur Summit (I-YES) in Sydney, they discuss their entrepreneurial journeys, the differences between business environments in Nepal and Australia, and the growing role of young people in business. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमालले उद्यम, व्यवसाय वा कार्य क्षेत्र सबै तिर नयाँ पुस्ता वा 'जेन जी' को कार्यशैली अपनाउनु आवश्यक भएको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। यो तेस्रो भागमा नेपालमा रहेका युवा पुस्ता वा जेन जीसँग काम गर्दाका अनुभव र उनीहरूको सृजनशीलतालाई लिएर के रहेको छ धारणा भन्ने बारे कुराकानी गरिएको छ। Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
