SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

‘That crazy man has started again...’: Kiran Gurung to run 177km in Khukuri and mask - 'त्यो बहुलाले फेरी सुरु गरेछ...': खुकुरी, मास्क र कम्ब्याट बुटका

Perth-based Kiran Gurung is preparing to take on a 177-kilometre marathon, wearing an S10 CBRN respirator and combat boots, and carrying a traditional Nepali knife, a khukuri. The former Gurkha is taking part in a 24-hour marathon from September 5 to raise funds for Legacy Western Australia, which provides support and services to veterans’ families. He spoke to SBS Nepali about his latest challenge and how he is preparing for the run. - पर्थ निवासी किरण गुरुङ आफूलाई बेलाबेलामा म्याराथनमा भाग लिएको देख्दा अब त धेरैले चिन्न थालेको भनाइ राख्छन्। अनुहारमा मास्क, कम्ब्याट जुत्ता र खुकुरी बोकेर गुरुङ यति बेला १७७ किलोमिटर दौडने चुनौती पूरा गर्ने तरखरमा छन्। पूर्व गुर्खा गुरुङ पूर्व सैनिकहरूको परिवारलाई समर्थन र सेवा प्रदान गर्ने भनिएको लिगेसी वेस्टर्न अस्ट्रेलियाको लागि यही ५ सेप्टेम्बर देखि २४ घण्टाको म्याराथनमा सहभागी हुन तयारी गरिरहेका छन्। उनको यो पछिल्लो प्रयास र तयारीबारे सहकर्मी गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com