SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Australian News Headlines: Monday, 17 August 2026 - आजका प्रमुख समाचार: सोमवार, १७ अगस्ट २०२६
Listen to the latest news from Australia in Nepali, including: The government puts the brakes on working holiday visa processing, New South Wales leads the way on a national gun buyback scheme, and Bangladesh hands Australia one of its most humiliating Test defeats. - वर्किङ होलिडे भिसा आवेदन प्रक्रिया सुस्त बनाउने सरकारको भनाइ, राष्ट्रिय बन्दुक फिर्ता खरिद योजना लागू गर्ने न्यु साउथ वेल्स पहिलो राज्य, वन नेसन पार्टी 'होमोफोबिक' नभएको पार्टी नेतृत्वको भनाइ र अस्ट्रेलियाको टेस्ट क्रिकेट इतिहासकै एक लज्जास्पद हार लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
