SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Entrepreneurs Talk: Why is Nepal slow to move government services online? (Part 2) - उद्यमीका कुरा: नेपालमा सरकारी कामकाजलाई अनलाइन सिस्टममा लैजान
In the second part of our special five-part series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal discuss Nepal’s slow progress in moving government services online. Speaking to SBS Nepali during their visit to Australia, they share their views on the lack of IT skills and education in Nepal, the government’s approach to adopting new technology, and why some people may be reluctant to move government work fully online. They argue that the delays are not only due to a lack of skills or resources, but also a lack of intention to bring about change. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (टेक गाइज) ले अस्ट्रेलियामा पनि नेपाली पृष्ठभूमिका उद्यमीहरूको प्रगति प्रेरणादायी रहेको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो दोस्रो भागमा नेपालमा सूचना प्रविधिमा सिप वा शिक्षाको कमी साथै सरकारी स्तरमा नयाँ प्रविधिलाई स्विकार्ने बारे कस्तो धारणा पाइन्छ भन्ने बारे कुराकानी गरिएको छ। Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
