SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s quest to see Messi up close - नेपालको झण्डा बोकेका अर्जेन्टिनाका फ्यान: हिमग्याप लामाको फुट
Himgyap Lama is a passionate Argentina fan who followed every Argentina match during the World Cup, proudly supporting the team with the Nepali flag painted on his cheek. Based in the US, Lama travels to different countries to watch football and follow his favourite teams. In this first part of his conversation with SBS Nepali, he spoke about his love for Messi and Argentina, his World Cup experiences, and his passion for sport. - तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
