SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
Radio Program: Deuba responds to claims about his property and Uber riders to pay fuel surcharge - रेडियो कार्यक्रम: सम्पत्तिबारेका दाबीमा देउवाको प्रतिक्
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, We have covered major Australia-focused news from the past seven days, including the recognition of eight individuals for their bravery as the second anniversary of the Bondi Junction stabbing attack is marked, in Nepal news, former Prime Minister and former President of the Nepali Congress Sher Bahadur Deuba has responded to claims about his property. We also bring you the coverage of the Momo Festival Melbourne held on April 11 and 12. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, १४ एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १६ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार जसमा बोन्डाइ छुरा प्रहारको दुई वर्ष पूरा हुँदा घटनासँग सम्बन्धित आठ जनालाई बहादुरीका लागि सम्मान गरिएको बारे चर्चा गरेका छौँ, नेपाल समाचारमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको आफ्नो सम्पत्तिबारे प्रष्टीकरण र मेलबर्नमा एप्रिल ११ र १२ मा भएको म:म फेस्टिभलबारे सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
