SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
How singing about social issues made folk singer ‘Tiwari Aama’ a social media sensation - सामाजिक कुरीतिबारे गाउने ‘तिवारी आमा’ कसरी बनिन् नेपाल बाह
Laxmi Tiwari, a folk singer from Rampur in Palpa, is known for her knowledge of traditional songs from Nepal’s Gandaki region. She performs a range of culturally significant genres popular within Brahmin and Chhetri communities, including Magal, Uwali, Ratyauli, Balan and Silok. Recently gaining wider recognition as “Tiwari Aama” after her songs garnered engagement on YouTube, she is also known for spontaneously composing and performing her own lyrics. Her songs reflecting the lives of Nepali migrants have also resonated with audiences beyond Nepal. During a Ratyauli workshop in Pokhara last November, Nepal correspondent Sewa Bhattarai spoke with Tiwari about these fading musical traditions. - नेपालको गण्डकी क्षेत्रमा पाइने लोकगीतकी एकजना जानकार तथा ब्राह्मण क्षेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक लगायतका गीतमा गायिका रामपुर, पाल्पाकी लक्ष्मी तिवारी आजकाल व्यस्त छिन्। पछिल्लो समयमा उनले गाएका गीतहरू युट्युबमा आउन थालेपछि उनी “तिवारी आमा”का नामले चर्चित हुन थालेकी हुन्। तिवारीले एकैछिनमा आफ्नै शब्द रचना गरेर गीत गाउने गर्छिन् भने उनले आप्रवासी नेपालीका बारेमा बनाएका गीतका कारण उनी नेपालबाहिर पनि लोकप्रिय बनेकी छिन्। गत नोभेम्बर महिनामा पोखरामा आयोजना गरिएको रत्यौली सम्बन्धी कार्यशालामा नेपाल संवाददाता सेवा भट्टराईले उनलाई भेटेर यो क्षेत्रका लोपोन्मुख गीतहरूका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
