SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
'Leave the car at home and take public transport': Economist Krishna Hamal’s advice on ways to save fuel - 'गाडी घरमा छाड्ने पब्लिक ट्रान्सपोर्ट लिने': इन्धन बचा
Australia is being affected by the conflict in the Middle East, with rising fuel prices impacting the economy. Recent interest rate increases have added pressure on borrowers. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, including the May budget, the possibility of a recession and ways to save money. - मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अब के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालले अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
