SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
Podcast
Episodes
Listen, download, subscribe
‘Connecting people through food and music’: Dumpling festival back in Melbourne - ‘खाना र सङ्गीत मार्फत मानिसहरू जोड्दै’: मेलबर्नमा फर्कियो म:म:
Momo Festival is returning to Melbourne after seven years, as a two-day event happening on Saturday and Sunday, 11 and 12 April. SBS Nepali spoke to organising team members Dhawa Lama and Presca Udas from Inhale Culture Celebrate Life about the ‘Himalayan Dumpling Festival’, who say the event aims to bring people from diverse multicultural backgrounds together. SBS Nepali is a media partner of the event. - नेपालीसँगै विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य बोकेको ‘म:म: फेस्टिभल मेलबर्न २०२६’ यही - शनिवार र आइतवार, ११ र १२ अप्रिलमा मेलबर्नस्थित फुट्स्क्रे पार्कमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed
